बिर्तामोड । प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण कुमार बिसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन र स्थानीय सहयोगीको सहयोगमा निर्माणाधीन कार्यालय परिसर घेराबाराको अबलोकन गरेका छन् । बिहीवार दिउँसो बिर्तामोड आएका डीआइजी बिसीले ट्राफिक प्रहरीको कार्यालय र कार्यालय परिसरको काम गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले स्थानीय समाजसेवीहरुको सहयोगबाट कार्यालय…