बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता तथा कार्यकर्तालाई इमान्दार पूर्वक जनताको सेवामा क्रियाशिल हुन आग्रह गरेका छन् । झापाको बिर्तामोडमा मंगलवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेका नेता कार्यकर्तालाई माओवादी र कांग्रेस जस्तो हुन छुट नभएको बताए । प्रधानमन्त्रीबाट विदा भएपछि पहिलो पटक झापा आएका ओलीले एकताको सन्देश दिदैं…