बिर्तामोड । झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा निर्माण गरेको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । धनकुटा पाख्रीबास १४ घर भई प्रहरी चौकी पिन्डलबारीमा कार्यरत…