बिर्तामोड । नेकपा एमालेमा एकपछि अर्का नेताले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु गरेका छन् । यसैक्रममा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले उपाधक्ष्य पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । पार्टीको चौथो महाधिवेशन प्रतिनिधी र पाँचौं महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्य रहेका घिमिरे एमालेका सादगी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीले दिएको जिम्मेवारी सधैं पुरा…