आज ५७६७ जना संक्रमणमुक्त

काठमाडौं- देशभर पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आज ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पीसीआर विधिबाट…