काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार १३६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार २८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ बिरामी पुगेको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन…