झापामा जेठ ७ गतेसम्म निषेधाज्ञा थप

विर्तामोड । डीसीसीएमसी झापाले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । डीसीसीएमसीले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । यस्तै, हाट बजार मेला, जात्रा महोत्सव, पार्टी…