जेसीज भवन निर्माणका लागि ५१ हजार सहयोग

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का कोषाध्यक्ष समेत रहेका मुकेश भट्टराईको परिवारले जेसीज भवन निर्माणका लागि सो सहयोग गरेको हो । बुधबारे जेसीजको सचिवालय भवनको एक…