युवा सङ्घका केन्द्रीय सचिव लाई पितृशोक

काँकरभिट्टा, । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ ।उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो ।मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित बिर्तासिटी र वीएन्डसी अस्पतालमा उपचारका…