दिपकप्रसाद गौतम वीरगञ्ज, साउन १५ गते । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुभएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको वीरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले बताउनुभयो । Birgunj Sub-Metropolitan City office Photo: Ram Sarraf/File उहाँले आफूले मेयरसँग फोनमा कुरा…