दमक - कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउन गरे पनि दमक नगरपालिकामा संक्रमण भुसको आगोसरि फैलिएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिमा मात्र नभई समुदाय स्तरमा संक्रमणको दर बढेको हो। शनिबार मात्र दमकमा १६ जनामा संक्रमण पुष्टि भएको छ। नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएकामध्ये एक जना औषधि व्यवासायी हुन्। औषधि व्यवसायीले दैनिक सयौं…