बिर्तामोड । झापाका बजारहरु खोल्न दवाव दिदैं आएका वाणिज्य संघहरुले तत्काल बजार नखोल्न व्यवसायीहरुलाई सूचना गर्न थालेका छन् । उनीहरुले राज्यसँग अहिले जीतहारको लडाई गर्न नहुने भन्दै केन्द्र सरकारको निर्णय पालना गर्ने ठाउँमा पुगेको बताइरहेका छन् । बिर्तामोड उधोग वाणिज्य संघले गत साता (आज) शनिवारदेखि बजार खोल्ने निर्णय गरेको थियो । तर, त्यहि निर्णयबाट वाणिज्य…