प्रदेश नं. १ को नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य तथा कृषि पहिलो प्राथमिकतामा

विराटनगर । प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार बसेको प्रदेश सभा बजेट अधिवेशनको सातौं बैठकमा प्रदेश सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य तथा कृषिलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले आगामी…