पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला

खलङ्गा । गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले शव घटनास्थल देखि करिब २० किलोमिटर तल जिल्लाको भेरी नगरपालिका १३ खोदाखोला नजिक भेरी नदीमा फेला परेकोे बताउनु भयो ।लोकेन्द्रको शव…