बाह्रदशीका पहिलो संक्रमित मुजाहिर आलम भन्छन् – कोरोनालाई जिते, गाउँलेसँग हारे

बिर्तामोड । झापा बाह्रदशी–४ का मुजाहिर आलम कोरोना जितेर घर फर्केको महिना दिन पुग्न लाग्यो । उनी घर फर्किएरपछि नियमति कामकाजमा लागेका छन् । घरको टाटी बुन्नेदेखि कृषिको काममा व्यस्त आलम अहिले आफु ठिक रहेको बताउँछन् । मलाई कुनै असहज महसुस भएको छैन, तपाईले देखिहाल्नु भयो , आमल भन्छन् – केहिबेर अघिसम्म म दाउरा चिर्दै…