आकर्षक छ ‘ओली एक्सप्रेस’ (तस्वीरहरु)

बिर्तामोड । रेलवे विभागले भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रवार नेपाल आइपुग्दै छ । रेल ल्याउने कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तल्लो तहसम्म उत्रिएर कांग्रेस निकट युवाहरुले उडाएका थिए । उनीहरुले कागजको रेल बनाएर ओली एक्सप्रेस समेत लेखेका थिए । तर, ओलीले घोषणा गरे अनुरुप रेल ल्याइछाडेका छन् । एउटा इन्जिन र चार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu