आजको राशिफल: २०८१ बैशाख २ गते, मंगलबार

बि.सं २०८२ बैशाख २ गते मंगलबार, ई.सं २०२५ अप्रिल १५, नेपाल सम्बत ११४५ चौलागा द्वितिया,, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष द्वितिय, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा तुला राशिमा, सुर्य मेष राशीमा, करणः बणिज याेगः सिद्दी । आज नेपालमा सूर्याेदय बिहान ०५:४१ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ज्वानाे मुखमा राखेर जुनसुकै…