नेकपा एस झापाको अध्यक्षमा विपी भट्टराई घोषणा गर्ने तयारी, निर्वाचनलाई रमिताको संज्ञा

बिर्तामोड । झापामा नेकपा एसको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मेचीनगरका विपी भट्टराईलाई घोषणा गर्ने तयारी भइरहेको छ । नेताहरुले चुनाव गरेर रमिता नदेखाऔं भन्दै सर्वसम्मत नेतृत्व घोषणा गर्न लागेका हुन् । निर्वाचन प्रक्रियामा जाने माहोल नभएपछि ७५ प्रतिशत प्रतिनिधिहरुले हल छोडेर निस्किसकेका छन् । नेताहरुले नै घोषणा गर्ने भए अधिवेशनमा किन दुख दिएको भन्दै केही…