याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर, ३० वैशाखः याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ ९च्याब्रुङ० नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो । याक्थुङ ९लिम्बू० जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर…