स्ववियू निर्वाचन : मेची क्याम्पसमा ११ वटा संगठन दर्ता

भद्रपुर । झापा भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसमा ११ वटा संगठनले दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि ११ वटा संगठन दर्ता भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसमा गौरव लुईटेलको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, एरिका थापा प्रमुख रहेको अखिल क्रान्तिकारी , स्वस्तिका लामाको अखिल…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu