बिर्तामोड । गृह मन्त्रालयले झापासहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय सरुवा गरेर सर्लाहीका सिडियो गोपाल कुमार अधिकारीलाई झापा पठाइएको छ । गृहले झापासहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ । यस्तै, काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव…