विर्तामोड । अखिल नेपाल महिला संघ विर्तामोड ४ को ६ र ७ नम्बर टोलको संयुक्त कमिटी गठन भएको छ । रमा राईको अध्यक्षतामा ११ सदस्यीय संयुक्त टोल कमिटी गठन भएको अनेमसंघ विर्तामोड ४ का अध्यक्ष सिमा सिलवाल ढुङ्गानाले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा कल्पना उप्रेती, सचिवमा सिर्जना परियार, सहसचिवमा हिमा बराल र कोषाध्यक्षमा सुशीला भुजेल…