अर्जुन कार्की मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने बताएका छन् । नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत आइतवार धुलाबारीस्थित अतिथि सदनमा क्षेत्रीय समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले अबको ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने र…