बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको ‘हत्या’ काण्डमा दोषीलाई कारबाहीको माग गर्दै बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४१ वर्षीय मणि नेपाली यतिवेला पसल–पसल पुगेर पैसा माग्दै हिडिरहेका छन् । गोली लागेर घाइते नेपालीको स्टिलले बाहिरबाटै हात जोडिएको छ भने पेट पनि अपरेशन गरिएको थियो । पेट थमाउन…