अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा श्रेष्ठ

झापा, ८ बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ । चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत भवानीप्रसाद दंगाल (भानु)ले जानकारी दिनुभयो । नव गठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना…