सम्पादकीय नेपालको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण गर्ने विषय थप पेचिलो बन्दै गएको छ । केवलकार बनाउने र नबनाउने पक्षबीचको जुहारी केही समय यता सतहमा छ । पक्ष विपक्ष बीचको द्वन्दले केही दिन यता ताप्लेजुङको पाथिभरा क्षेत्र र सदरमुकाम फुङ्लिङ तनावग्रस्त बन्दै आएको छ । मेची राजमार्गमा यातायात बन्ददेखि सदरमुकाम फुङ्लिङमा राँके जुलुस प्रदर्शन…