सम्पादकीय भारतबाट मरेका माछा भित्रिने गरेको तथ्य एकपटक फेरि चर्चामा छ । मरेका माछालाई सड्न नदिन फर्मालिन लगायतका रसायन प्रयोग गरिएको तथ्यका बीच स्थानीय उत्पादनले अपेक्षा अनुसार बजार नपाएको विषयले चर्चा पाएको हो । बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा माछापालक किसानले अहिले पनि भारतबाट मरेका माछा आयात हुने क्रम नरोकिएको बताउँदै त्यसले नेपाली उत्पादनको बजारीकरणमा…