गौहत्या गर्नेलाई कानुनी कारबाही होस्

सम्पादकीय झापाको कनकाई नगरपालिमा मंगलवार गाई काटेको घटना रातीसम्म सेलाएन । दिनभर तनावग्रस्त बनेको कनकाई गाई पुरेपछि सामान्य बन्यो । गाई काटेको स्थान अर्थात घटनास्थलदेखि कोटिहोमसम्म पुग्दा तनावैतानव रहिरह्यो । घटनास्थलमा आक्रोसित स्थानीयले प्रदर्शन गरे । सुरुङा चोकमा पनि सडक अवरुद्ध हुने गरि विरोध गरियो । केही समयपछि सुरुङा चोक क्षेत्र शान्त बन्दै थियो ।…