सम्पादकीय नेपाली किसानले उत्पादन गरेको कुनै पनि कृषिवस्तु सहजै बजारसम्म पुराउन संभव छैन । बजार पुराउनेहरुले उचित मुल्य पाउन सकेका छैनन् । त्यो भन्दा पनि ठुलो समस्या, उत्पादनका लागि उन्नत जातको विउको उपलब्धता छैन । किसानले उन्नत जातको विउ पाउन सकेका छैनन् । विउ पाएका किसानले सोचेजस्तो उत्पादन गर्न सकेका छेनन् । हरेक वर्ष किसानले…