सम्पादकीय इजलास दैनिक आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । प्रकाशन यात्राको आठ वर्ष हामीले सगौरव पूरा गरेका छौँ । नवौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा समस्त पाठक, शुभेच्छुक एवम् विज्ञापन दातामा हार्दिक आभार व्यक्त गर्दछौँ । सञ्चार क्षेत्रमा पछिल्लोपटक देखिएको चुनौतिलाई चिर्दै पाठकको दृष्टिकोणमा एउटा अब्बल प्रकाशनको रुपमा इजलासले आफूलाई स्थापित गरेको छ…