सम्पादकीय आउँदो बुधबारबाट दशैंपछिको ठुलो पर्व तिहार सुरु हुदैछ । तिहार लगत्तै तराईमा छठ पर्व भव्य रुपमा मनाइन्छ । चाडवाडको उत्सव हरेक परिवारको अवस्था अनुसार मनाईन्छ । तिहार चेली माइतीको विशेष पर्व हो । काग तिहार, कुकुर तिहार, लक्ष्मी पुजा, गाई तिहार, गोवर्दन पुजा र त्यसपछि भाई टिका लगाएर पछि तिहार सकिन्छ । तिहार झिलिमिलीको…