माग्दै हिड्न बाध्य नबनाऔं

सम्पादकीय झापाको बिर्तामोडमा ०७४ साल कार्तिकमा प्रहरीको गोली लागेर घाइते मणि नेपाली अहिले गाउँ शहरका पसलहरुमा पैसा माग्दै गरेको अवस्थामा भेटिन थालेका छन् । पैसा माग्ने उनको बाध्यता हो । प्रहरीको गोली लागेपछि दैनिक मजदुरी गरेर जीवन चलाउने नेपाली पैसा मागेर गुजारा चलाउने ठाउँमा पुगेका छन् । गुजारा चलाउन श्रीमतीले गर्ने मजदुरीले पुग्न सक्छ ।…