नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचक ९४ अङ्कले बढ्यो

काठमाडौँ, २७ साउन - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको…