कर्मचारी विभाजित नहुनु

सम्पादकीय अहिले स्थानीय तहहरु बजेट, नीति तथ कार्यक्रम पारितका लागि छलफलमा सक्रिय छन् । असार १० गते प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रम कतिपय स्थानीय तहले पारित गरेका छन् । धेरै स्थानीय तहहरु पारित गर्न छलफलमा जुटेका छन् । बिर्तामोड नगरपालिकाले सोमवार पारित नै गरिसकेको छ । झापामा मात्र होइन, देशभर स्थानीय तहहरु नीति कार्यक्रमको…