सम्पादकीय दलहरु विरुद्ध जनमत बढिरहेको बेला पुराना पार्टी कांग्रेस, एमाले नै सत्ताको नेतृत्व गरिरहेका छन् । यसअघिको निर्वाचनमा अनपेक्षित परिणाम पनि आएकै हो । एमाले र कांग्रेसले ख्याल–ख्यालमा आफ्नो जनमत गुमाए । निर्वाचनका बेला पार्टी विरुद्ध जनमत पनि विपक्षमा उत्रिएको थियो । तर, जनमत बमोजिमको परिणाम प्राप्त हुन सकेन । अहिले पनि ठुलो दलको रुपमा…