सम्पादकीय शिक्षा मन्त्री सुमना श्रेष्ठको एउटा निर्णयले शिक्षा क्षेत्रमा हलचल छ । धेरै निर्णयहरु मध्ये दलहरुमा आवद्ध शिक्षकलाई कारबाहीका लागि शिक्षामन्त्रीले लिएको तदारुकता शिक्षा क्षेत्रको हितमा छ । शिक्षकहरुका लागि वेठिक भए पनि यो निर्णयले अभिभावक र विद्यार्थीमा खुशी ल्याएको छ । अहिले शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको विवरण नै माग गरिसकेको हुँदा…