सम्पादकीय आज ८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर महिला अधिकारको सवालमा आवाज उठाउँदै आजको दिनलाई भव्य रुपमा मनाउने चलन छ । महिला अधिकार र मुद्धाको विषयमा अन्य दिनहरुभन्दा आज अली धेरै उठाइन्छ । किनभने, महत्वपूर्ण काम गर्न दिवस नै पर्खिरहेको अनेकौ दिवसहरुले पनि स्पष्ट बनाएकै छ । महिला अधिकारको सवालमा आवाज सधैं…