नलुकाऔं कुष्ठरोग

सम्पादकीय विभिन्न सूचकांकहरुमा अगाडि रहेको झापामा कुष्ठरोग संक्रमणको तथ्याङ डरलाग्दो छ । कुष्ठरोगको तथ्याङक हेर्दा देशभरका जिल्लाहरुमध्ये झापा रेडजोनमा छ । अर्थात, संक्रमण दर उच्च छ । बर्षेनी संक्रमण पनि बढिरहेको पाइन्छ । कुष्ठरोगीहरुको संख्या हेर्दा विश्वका आधा संक्रमितहरु भारतमा रहेको तथ्याङक छ । भारतसँग जोडिएको नेपालमा त्यसको फैलावट अवस्था सामान्य छैन । वर्षेनी नयाँ…