सम्पादकीय जिल्लाको ठुलो बजार बिर्तामोडमा अहिले व्यवसायीको नेतृत्व छान्ने समय आएको छ । हरेक तीन वर्षमा व्यवसायी नेतृत्व छान्ने अवसर आम व्यवसायीहरुलाई प्राप्त हुन्छ । त्यहि अवसर नजिक आइसकेको छ । बिर्तामोड वाणिज्य संघको नेतृत्व चयन गर्ने दिन फागुन १४ गते हो । त्यो दिनलाई व्यवसायीहरुले आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्ने छन् ।…