सम्पादकीय पूर्व नेपालको ठुलो चहलपहल हुने झापाको कृषिथोक बजारमा यतिवेला चुनावी माहोल सुरु भएको छ । चुनावी माहोलले नयाँ नेतृत्वका लागि कसरत गरिरहेको छ । बिर्तामोडको कृषिथोक बजार एउटा अन्तराष्ट्रिय कृषि केन्द्रको रुपमा विकास भइरहेको बजारलाई कुनै पनि हालतमा संरक्षण र व्यवस्थित गरिन जरुरी छ । त्यसका लागि कुशल नेतृत्व खाँचो छ । कृषिथोक बजारमा…