सम्पादकीय हरेक वर्ष कनकाई माई मेलामा लाग्ने माइमेला पार्किङ शुल्क विवादमा आउने गरेको छ । मेला आउनेहरुको सवारी पार्किङमा ठेकेदार पक्षले मनोमानी शुल्क उठाउदै आएका छन् । सम्झौता रकमभन्दा पनि दोब्बर, तेब्बर पार्किङ शुल्क उठाइरहेको घटना सधैं दोहोरिने गरेको छ । वर्षमा एक दिन लाग्ने माइमेलामा आउने भक्तजन तथा सर्वसाधारणहरु यसै विषयले मारमा पर्ने गरेका…