सहकारीले नेतृत्व परिवर्तलाई प्राथमिकता देऊ

सम्पादकीय देशभर अहिले बैंक तथा वित्तीय संस्थामाथि विभिन्न कोणबाट प्रश्नहरु उठिरहेका छन् । बचतकर्ताको बचत नै सुरक्षा नभएको सवाल जोडतोडका साथ उठिरहेको छ । वित्तीय संस्थाबाट आम सदस्यहरु सन्तुष्ट हुन सकिरहेका छैन । स्वभाविक रुपमा सबै सदस्यहरु सन्तुष्ट नहुन पनि सक्छन् । तर, औषतमा सदस्यहरु बढिभन्दा बढि नै सन्तुष्ट हुनुपर्छ । सदस्यमुखी संस्था भएकाले सहकारीहरु…