प्रमुख दलको कमजोरीले व्यवस्थामाथि प्रहार

सम्पादकीय गणतन्त्र ल्याउनका लागि मुख्य योगदान गर्ने नेता मध्येका एक हुन्, प्रचण्ड । आज उनै प्रधानमन्त्री भएको बेला उनी समेत लडेर ल्याएको गणतन्त्रमाथि प्रहार भइरहेको छ । अर्थात, अहिलेको व्यवस्थामाथि चौतर्फी प्रहार भइरहेको छ । चौतर्फी प्रहार भएकै कारण प्रधानमन्धी प्रचण्डले सर्वदलीय बैठक बोलाएर छोटो समिक्षा गर्न भ्याएका छन् । जनताको जीवनमा खुसी ल्याउने, तमाम…