सम्पादकीय झापामा दुई दिनअघि एक जना युवा व्यवसायीले आत्मदाह गर्ने भन्दै सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गरिदिए । उनको पत्र एकैछिनमा भाइरल बन्यो । बैंत तथा वित्तीय संस्था विरुद्ध ठुलो जनमत रहेको बेला यस प्रकारको पत्रले भाउ पायो । झापा मेचीनगरका एक युवाले स्वीकृत भएको ऋण नपाएको भन्दै बैंक विरुद्ध आक्रोशयुक्त पत्र सार्वजनिक मात्रै गरेनन्,…