सम्पादकीय अहिलेसम्मको परिवर्तनको जस लिन अधिकार पाएका दलहरु एक भएका छैनन् । विचारमा फरक–फरक भए पनि मुद्धामा यो उपलब्धी हासिल गर्ने दलहरु एक हुन आवश्यक छ । संविधानसभाबाट संविधान जारी गर्ने एमाले कांग्रेसभित्रको अराजनीतिक क्रियाकलापका कारण आम नागरिकले प्रश्न उठाइरहेका छन् । दुवै दलको मुल ध्येय भनेको देश बनाउने नै हो । जनतालाई खुशी र…