सम्पादकीय हिन्दु नारीहरुको विशेष पर्वको रुपमा रहेको तीज पर्वको चहलपहल सुरु भइसकेको छ । तीज आउन एक हप्ता बाँकी रहँदा तीजको चहलपहल सुरु भइसक्यो । कोभिड महामारी र आर्थिक मन्दीले प्रभावित नेपाली समाजमा केहि वर्षयता ठुलो उत्साह छैन । किनभने, कोभिडले धेरै परिवारमा दुख भित्रायो । मन्दीको चपेटाले उस्तै कठिनाईपूर्ण जीवन चलिरहेको छ । यसैबीचमा…