सम्पादकीय रास्वपाले निर्वाचनपछि पूर्वका जिल्लाहरुलाई केन्द्र बनाएर राजनीतिक गतिविधि गरिहरेको छ । विभिन्न भेला गर्दै शक्ति प्रदर्शन गरिरहेको रास्वपा नयाँ दल हो । कुनै योगदान गरेर आएको पार्टी होइन । ठुलो त्याग र बलिदानीबाट पनि आएको पार्टी होइन । तर, रास्वपामा नयाँ हुँदै देखिएको भीडभाडले पुराना दलहरु प्रति नागरिकको निराशा बढेको आँकलन गर्न सकिन्छ ।…