चार वर्षे स्नातकको बहस

सम्पादकीय नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक तथा उप–प्राध्यापकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् । यसरी देशकै ठूलो विश्वविद्यालयहरुको प्राध्यापकहरुले चार वर्षे स्नातकको औचित्य माथि प्रश्न उठाएपछि यसमा अवश्य बहसको खाँचो छ । स्नातक तह चार…