धेरै व्याजको लोभ परेर लगानी नडुबाऊ

सम्पादकीय झापाको गौरादहमा लामो समयदेखि व्यापार गर्दै आएका एक जना व्यापारी अकास्मात सम्पर्क विहीन भए । गौरादह १ मा सुनचाँदी व्यवसाय गर्दै आएका सोमराज विक असार १५ गतेदेखि सम्पर्क विहीन भए । जसको मुख्य कारण थियो, व्यवहार । आर्थिक रुपमा व्यवहार विग्रिएका कारण विश्वकर्मा वडा अध्यक्षलाई जानकारी पत्र पठाएर गौरादह छोडे । सबैका विश्वास पात्र…