सम्पादकीय झापाको बिर्तामोडमा एक दर्जन भन्दा धेरै नीजि अस्पतालहरु छन् । जहाँ पैसा भयो भने धेरै जटिल किसिमका रोगहरु उपचार गर्न संभव छ । अहिले त क्यान्सरको समेत बिर्तामोडमै उपचार संभव भइसकेको छ । बिर्तामोड अस्पतालको हब पनि मानिन्छ । सुविधा सम्पन्न अस्पतालहरु यहाँ सञ्चालनमा छन् । तर, गरिव विपन्नहरु स्वास्थ्य उपचार गर्न आर्थिक अवस्थाले…